दफा २५
बन्द इजलास सम्बन्धी व्यवस्था
(१) प्रचलित कानून बमोजिम बन्द इजलासबाट सुनुवाई गर्नु पर्ने मुद्दाको सुनुवाई बन्द इजलासमा गर्नु पर्नेछ ।
(२) बन्द इजलास सम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ ।